विश्वकप छनोटमा इंग्याल्याण्डलाई दोस्रो सफलता
मङ्गलबार, १२ चैत २०८१, ०५ : ४४
काठमाडौं । विश्वकप छनोट युइएफए क्लालिफिकेशनमा इंग्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । विश्वकप छनोट युइएफए क्वालिफिकेशन समूह चरणमा लगातार दोस्रो जित निकाल्दै इंग्ल्याण्ड छनोटको मुखमा पुगेको छ ।
सोमबार राती भएको समूह ‘के’को दोस्रो खेलमा लात्भियालाई ३-० ले हराउँदै इंग्याल्ण्डले विश्वकपमा ठाउँ बनाएको हो । इंग्ल्याण्डलाई जिताउन रीस जेम्स, ह्यारी केन र एबेरेची एजले गोल गरे ।
दुबै खेलमा शत्प्रतिशत नतिजा निकालेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । उसको गोल अन्तर ५ रहँदा अंक छ भएको छ । यस्तै, रोमानिया भएको समूह एचबाट बोस्निया हर्जगोभिनाको भाग्य चम्किने देखिएको छ । युइएफए छनोट अन्तर्गतको समूह जी मा पोलाण्डलाई सफलता मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण