रुसी राष्ट्रपति पुटिनको कारमा विष्फोट
आइतबार, १७ चैत २०८१, १२ : ०८
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक कारहरूमध्ये एउटा कारमा विस्फोट भएको छ । यो विस्फोट गुप्तचर एजेन्सी एफएसबीको मुख्यालय बाहिर भएको थियो ।
विष्फोट हुने कार लक्जरी लिमोजिन कार थियो । रिपोर्टका अनुसार आगो इन्जिनमा लागेको थियो र त्यसपछि कारभरि फैलिएको थियो ।
यो हत्याको षड्यन्त्र थियो वा दुर्घटना मात्रै भन्ने कुरा अझै स्पष्ट भएको छैन । राष्ट्रपति कार्यालयमा पुटिनको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण