नापी कार्यालयको बोर्डमा लेखियो- आई लभ यु प्रमीला...
आइतबार, १७ चैत २०८१, १५ : ४३
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट स्थित नापी कार्यालयको डिजिटल बोर्डमा ‘आई लभ यु प्रमीला, रियल्ली लभ यु’ भन्दै लेखिएको तस्बिर यति बेला भाइरल छ । कार्यालयका अनुसार डिजिटल कार्यालयमा प्रमीला नाम गरेको व्यक्ति नभएका कारण बोर्ड ह्याक भएर नै असान्दर्भिक कुराहरू लेखिएको हो ।
‘म अचम्मित भएको छु, कसरी त्यसो भयो, ’कार्यालयका प्रमुख मानबहादुर आग्रीले भने, ‘ह्याक भएर नै असान्दर्भिक कुरा त्यहाँ डिस्प्ले भएको हुन सक्छ ।’ आफू आफन्त बितेका कारण कार्यालय बाहिर रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण