तिनकुने घटना र त्रिविका उपकुलपतिको राजीनामाप्रति ११ विद्यार्थी संगठनहरूको ध्यानाकर्षण
आइतबार, १७ चैत २०८१, २२ : १७
काठमाडौँ । चैत १५ गते तिनकुनेमा भएको राजावादीहरूको विरोध प्रदर्शन र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा प्रति ११ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। अखिल क्रान्तिकारी, अखिल छैठौ, समाजवादी विद्यार्थी युनियन लगायतका ११ विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन्।
तिनकुने घटनाबारे छानवीन गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई राजीनामा गर्न बाध्य पारिएको जनाएका छन्। उक्त कार्यमा हस्तक्षेप तथा भागबन्डाको राजनीति अन्त्य गर्न माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण