स्पेनिस ला लिगामा इस्पानियोलको शानदार जित
शनिबार, २३ चैत २०८१, ०५ : ५९
काठमाडौं । स्पेनिस ला लिगामा ३० औं चरणका खेल सुरु हुँदा इस्पानियोलले शानदार जित निकालेको छ । शुक्रबार राती भएको खेलमा इस्पानियोलले रायो भायकानोलाई ४-० ले हराएको हो ।
इस्पानियोललाई जिताउन लिआंद्रो केबरेरा, रोबर्टो फर्नान्डिज र जाभी पुअदले एक-एक गोल गरे । इस्पानियोल अंक तालिकाको १५ औं स्थानमा छ भने रायो भायकानो ४० अंक बटुलेर आठौं स्थानमा छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६६ अंक हुँदा ६३ अंकसहित रियाल मड्रिड दोस्रो स्थानमा छ । एटलेटिको मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण