एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
बिहीबार, २८ चैत २०८१, १९ : २५
झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको दोस्रो नगर अधिवेशनले नयाँ कमिटी चयन गरेको छ ।
बिहीबार सम्पन्न अधिवेशनले नगर कमिटी अध्यक्षमा सञ्जिव गिरिसहितको नयाँ कमिटी निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा नैना राई, सचिवमा बिरोज मगर, उप सचिवमा मणि सुब्बा,महिला उप सचिवमा चन्द्रकला कार्की लगाएत ५३ जना सदस्य निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित गिरी राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण