अपडेट
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो
शुक्रबार, २९ चैत २०८१, १४ : २७
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ ।
प्रसाईलाई केहीबेर अघि जिल्ला अदालत लगिएको हो । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर आजै काठमाडौँ ल्याएको थियो ।
_k8QQtVN38h.jpg)
_81CnHQq73s.jpg)
_GjVUIVqeO8.jpg)
_bd1X65COUO.jpg)
_McKEKSPjB8.jpg)
_emTetOcIOH.jpg)
_LCDAEUp5Oi.jpg)
_9LdGXrWkQb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण