७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
बुधबार, ०३ वैशाख २०८२, २२ : ४१
काठमाडौं । प्रहरीको जनपद समुहतर्फका प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । ७५ जनालाई एक तह माथिल्लो पद वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् । सिफारिसको अन्तिम सुचिमा गोबिन्दबहादुर बोहरा छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण