भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
शुक्रबार, ०५ वैशाख २०८२, १५ : ४६
काठमाडौँ । काठमाडौँको भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू शुक्रबारबाट सुरू भएको छ ।
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडीडीए) ले तेस्रो नेपडेन्ट सम्मेलन र चस्मा होलसेल व्यवसायी संघ नेपालले नेपाल अप्टीकल एक्स्पो सम्मेलन शुक्रबारबाट सुरू गरेको हो ।
दुबै प्रदर्शनी ७ गतेसम्म तीन दिन भुकुटीमण्डपमा सञ्चालन हुने छ ।














तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण