मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डसँग को–को गए श्रीलंका ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना नेता श्रीलंका गएका छन् ।  प्रचण्डसँगै नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त...