सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
शुक्रबार, १२ वैशाख २०८२, १८ : ०५
काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट करिब १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग घर भएका ५७ वर्षीय धन बहादुर राई छन् ।
सशस्त्रको सुरक्षा बेश चतराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण