समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
सोमबार, १५ वैशाख २०८२, १२ : १५
काठमाडौँ । कलाकार दीपकराज गिरीले नेपालीहरूमा बहिष्कार परम्परा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समाज बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् ।
‘आज म लेख्दैछु, दसैँमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेरौँ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु ! बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्त सम्म आइपुग्यो’, उनी भन्छन् ‘कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन...बहिष्कार ! बहिष्कारै बहिष्कार !!’
‘हामी कलाकार त बहाना मात्रै हौ ! वास्तवमा अहिले राजावादीले गणतन्त्रवादी बहिष्कार ! गणतन्त्रवादीले राजावादी बहिष्कार, यो विचार राख्ने ले त्यो बिचार राख्नेलाई बहिष्कार !’ एकले अर्काको अस्तित्व नै बहिष्कार गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण