म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
शुक्रबार, १९ वैशाख २०८२, ०६ : ३७
काठमाडौं । इंग्लिश क्लक म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्स्पर युरोपा लिगको फाइनल प्रवेशको दौडमा होमिएका छन् । सेमीफाइनल पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३-० ले हराउँदा टोटनह्यामले नर्वेको बोडो ग्लिम्टलाई ३-१ ले हरायो ।
यो जितपछि के मे २१ म हुने फाइनलमा दुबै इंग्लिश क्लब पुग्लान् भनी ? अड्कलवाजी हुन थालेका छन् । म्यानयु फाइनलमा पुग्ने सम्भावना ९७ प्रतिशत रहेको अनुमान गरिँदै छ । उता, सन् २०२२-०२३ को सिजन घरेलु मैदानमा नर्वेली टोलीको जित प्रतिशत ७० थियो ।
फुटबल विश्लेषकहरुको पूर्वानुमान अनुसार म्यानयु र टोटनह्याम फाइनलमा पुग्नेमा समग्र रुपमा ८८ प्रतिशत सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण