उफ, यो गर्मी !
मङ्गलबार, २९ जेठ २०७५, १० : ००
काठमाडौँ । केही दिनयता राजधानीसहित देशको विभिन्न भागमा तापक्रम बढ्दो छ ।
मनसुनको आगमनसहित साँझ बिहान हुने वर्षाले केही राहत प्रदान गरे पनि दिउँसोको प्रचण्ड गर्मीले सबैलाई सताएको छ ।
राजधानी काठमाडौँको उच्चतम तापक्रम लगभग ३१ डिग्रीसम्म पुगेको छ भने दिपायल, नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा तापक्रम ४० डिग्रीसम्म पुगेको छ ।
गर्मी छल्नका लागि मानिसहरु छाता ओढेर सडकमा हिँडिरहेका छन् । पछिल्लो समय आइसक्रिमदेखि कुल्फी र चिसो पेय पदार्थको व्यापार पनि ह्वात्त बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण