ईपीएस कोरिया शाखामा धर्ना
सोमबार, २२ वैशाख २०८२, १६ : १७
काठमाडौँ । कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै धर्ना दिएका छन् ।
आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा उनीहरूले धर्ना दिएका हुन् ।
परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको उनीहरूको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण