बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
बुधबार, २४ वैशाख २०८२, १९ : ५८
काठमाडौँ । हवाई आक्रमण पछि भारत र पाकिस्तानमा लगभग ५५० उडानहरू रद्द गरिएका छन् ।
रियल–टाइम फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटराइडरको तथ्याङ्क अनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन् ।
साइटका अनुसार पाकिस्तानमा १३५ उडानहरू रद्द गरिएका छन भने भारतमा ४१७ निर्धारित उडानहरू रद्द गरिएका छन् ।
बुधबार सबै आन्तरिक र अन्तरराष्ट्रिय उडानहरू रद्द भएपछि कराँचीको जिन्नाह अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेर बसिरहेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण