मुम्बई । बलिउड फिल्म ‘वार २’ को टिजर रिलिज भएको छ। १ मिनेट ३४ सेकेन्डको यो टिजरमा ऋतिक रोशन र जुनियर एनटीआर बिचको जबरजस्त एक्सन देख्न सकिन्छ। यसैबिच, कियारा आडवाणीले 'वार...