अनुशासन उल्लङ्घन गरेपछि रास्वपाले गर्यो एक पदाधिकारीलाई तीन दिन निलम्बन
बुधबार, ०७ जेठ २०८२, २० : ५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै निर्वाचन क्षेत्रको पदाधिकारीबाट ३ दिनका लागि निलम्बन गरेको छ ।
अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रूपमा भिडिओ रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको रास्वपाले जनाएको छ । ती व्यक्तमाथि गत सोमबारदेखि लागू हुने निलम्बन गरिएको हो ।
पार्टीले निलम्बनमा परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण