फोटोफिचर
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)
बिहीबार, १५ जेठ २०८२, ११ : २५
सारांश
- काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस विशेष कार्यक्रमको आयोजना गरिएको छ।
- समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सेनापतिलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
- समारोहमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले विभिन्न कला कौशल प्रदर्शन गरे।
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गणतन्त्र मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भइरहेको छ ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोक सिग्देल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल प्रस्तुत गरिरहेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण