विधेयक टेबुल
आर्थिक विधेयक प्रतिनिधिसभामा टेबुल
बिहीबार, १५ जेठ २०८२, १७ : ५३

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा टेबुल गरेको आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि विधेयक टेबुल गरेका हुन् ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री पौडेलले बजेट टेबुल गरेका हुन् ।