सरकारले ल्याएको बजेट विचौलियाको स्वार्थमा आएको छ : प्रभु साह
बिहीबार, १५ जेठ २०८२, १७ : ५८
काठमाडौँ । आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट विचौलियाको स्थार्य हेरेर आएको आरोप लगाएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेस गरेको बेजटबारे प्रतिक्रिया दिँदै उनले यो बजेटले देशलाई बर्बाद गर्ने बताए ।
बजेट वितरण हेर्दा नेतामुखि देखिन्छ । विचौलीयाको इन्ट्रेसलाई हेरी हेरी यो बजेट बनाइएको छ । म विश्वासका साथ भन्छु यस बजेटले देशलाई बर्बाद बनाउँछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण