यातायात व्यवसायीको हड्तालकाबिच यी रुटमा साझा बस सञ्चालन
सोमबार, १९ जेठ २०८२, १३ : ४०
काठमाडौँ । यातायात व्यवसायीको हड्तालकाबिच साझा यातायातले सेवा दिइरहेको जनाएको छ । सोमबार बिहानदेखि सेवा दिइरहेको जनाएको छ ।
एयरपोर्ट–बानेश्वर–रत्नपार्क–नागढुंगा, लगनखेल– नयाँ बसपार्क, लगनखेल– बुढानीलकण्ठ नारायणस्थान, गोदावरी– रत्नपार्कसम्मको रुटमा सेवा दिइएको जनाएको हो ।
यी रुटहरूमा सजिलैसँग यात्रा गर्न सक्ने साझा यातायातले जानकारी दिएको छ । साथै, बसको स्थान तथा सेवा सम्बन्धी विवरण तत्काल थाहा पाउनका लागि यात्रुहरूलाई साझा प्लस मोबाइल एप प्रयोग गर्न आग्रह गरिएको छ।
_G6caMM2ZZK.jpg)
_Aonz98P9co.jpg)
_bW6CLxupzs.jpg)
_cCKAUWS8ZV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण