शरणार्थी प्रकरणमा साक्षीको बयान लिने आदेश
सोमबार, १९ जेठ २०८२, १६ : १७
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले साक्षीहरूको बयान लिने भएको छ ।
पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेयसहित शानु भण्डारी, सन्दीप रायमाझी, इन्द्रजित राईलगायत ३५ जना प्रतिवादी रहेको शरणार्थी प्रकरणमा सोमबार न्यायाधीश श्यामबिहारी मौरेको इजलासले साक्षी बुझ्ने आदेश गरेको हो ।
यस्तै शरणार्थी प्रकरणमा संलग्न आरोपमा मुद्दा चलेका बेचन झाको मुद्दा पनि सन्दीप रायमाझीसहित ३० र केशव दुलालसहित ५ जना जोडिएको मुद्दासँगै लगाउमा राख्ने आदेश भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण