शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

शरणार्थी प्रकरणमा साक्षीको बयान लिने आदेश

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले साक्षीहरूको बयान लिने भएको छ । पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेय, शानु भण्डारी, सन्दीप रायमाझी, इन्द्रजित राईलगायत ३५...