मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु (तस्बिरहरु)
बुधबार, २१ जेठ २०८२, १३ : १४
सारांश
- मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। यहाँ १०८ धारा र दुई कुण्डमा स्नान गर्ने धार्मिक विश्वास छ।
- मुक्तिनाथमा नेपाल र भारतबाट ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन्।
- जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले वृद्ध, असक्त र बिरामीलाई बोकेर मन्दिर पुर्याइन्छ।
काठमाडौँ । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन् । जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्याउने गर्छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
-001_8Ke856QUA8.jpg)
_0rEEyjH1ea.jpg)
-001_rjzM91wy5a.jpg)
-001_ILRLxv47QG.jpg)
-001_aDioiCe6yq.jpg)
-001_EZrbEzSvqZ.jpg)
-001_LUbM6fCMiy.jpg)
-001_uF4UHdFnxd.jpg)
-001_YzQLZrdBFm.jpg)
-001_Igj4hFaYex.jpg)
-001_scbIYLKfoj.jpg)
-001_KosEOpq5BV.jpg)
-001_wjQEHuxv1W.jpg)
-001_VN4s4PWDgn.jpg)
-001_7WOeVj7G09.jpg)
-001_ujN2EgYnMv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण