बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

बाजुरा । बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।  मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका...