नयाँ मिस नेपालको खोजी सुरु
बिहीबार, २२ जेठ २०८२, २२ : ४०
सारांश
- द हिडन ट्रेजरले 'मिस नेपाल २०२५' को आवेदन खुला गरेको छ। इच्छुकहरूले ३० जुन सम्म आवेदन दिन सक्नेछन्।
- प्रतियोगितामा भाग लिन १८ देखि २७ वर्ष उमेर समूहका, अविवाहित, ५ फिट ३ इन्च उचाइ भएका नेपाली नागरिक वा राहदानीवाहकले आवेदन दिन सक्नेछन्।
- काठमाडौं, पोखरा लगायतका सहरहरूमा अडिसन हुने र साउन महिनाको अन्त्यतिर फाइनल हुने आयोजकले जनाएको छ।
काठमाडौँ । ‘मिस नेपाल २०२५’ को आवेदन खुला गरिएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करण घोषणा गरेको हो ।
इच्छुकले ३० जुनसम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्ने प्रावधान रहेको प्रतियोगिताका लागि ५ फिट ३ इन्च उचाइ, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएका नेपाली नागरिक वा नेपाली राहदानीवाहक हुनुपर्ने छ ।
साउन अन्तिमतिर फाइनल हुने प्रतियोगिताको काठमाडौँ, पोखरासहितका देशका मुख्य सहरमा अडिसन हुने आयोजकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण