एलिनाले गाइन् मर्मस्पर्शी गीत ‘एउटा नाता टुटेपछि...’
आइतबार, २५ जेठ २०८२, ०८ : १३
काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ सार्वजनिक भएको छ । मर्मस्पर्शी शब्दले भरिएको गीतमा रमेशराज भट्टराईको संगीत छ ।
राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा पनि गायिका चौहानले नै अभिनय गरेकी छन् ।
चौहानकै जीवनको वास्तविक कथा भनिएको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन, छ ।
भिडियो शंकर बिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण