तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी
आइतबार, २५ जेठ २०८२, १४ : १९
काठमाडौँ । काठमाडौँमा तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा शनिबार साँझ चोरी भएको छ । डाँडागाउँ बस्ने ठुली कान्छी श्रेष्ठको घरबाट चोरी भएको हो ।
प्रहरीका अनुसार सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण