बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोटेबहालमा २५ तोला सुन चोर्नेले नै बौद्धमा १ करोडको गहना चोरेको आशङ्का

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालमा मंगलबार रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेर आरोपी फरार भए ।  ३ दिनअघि भोटेबहालमा पनि २५ तोला सुन...