अपडेट
अनेरास्ववियुको मतदान समय ३ घण्टा थप
बिहीबार, २९ जेठ २०८२, १६ : ०२
सारांश
- अनेरास्ववियुको महाधिवेशन अन्तर्गतको मतदानको समय ३ घण्टा थप गरिएको छ।
- बिहीबार बिहान ८ बजेदेखि तोकिएको मतदानको समय बेलुका ७ बजेसम्म पुर्याइएको छ।
- अनेरास्ववियुको २४ औँ महाधिवेशन काठमाडौँको कीर्तिपुरमा जेठ २५ गतेदेखि चलिरहेको छ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको महाधिवेशन अन्तर्गत जारी मतदानको समय ३ घण्टा थप गरिएको छ ।
बिहीबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जनाएका छन् ।
अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण