अनेरास्ववियु २४ औँ महाधिवेशन
अपडेट: अनेरास्ववियुको अध्यक्षमा कडरिया ११३ मतले अगाडि
बिहीबार, २९ जेठ २०८२, २३ : ४७
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको मतगणनाको पछिल्लो नतिजामा अध्यक्ष पदका प्रत्याशी सुजन कडरियाले अग्रता कायमै राखेका छन् ।
२४ औँ महाधिवेशनमा बिहीबार भएको मतदानपछि भएको तीन प्रदेश बागमती, सुदूरपश्चिम र कर्णालीको मत गन्दा कडरियाले २६२ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्याशी प्रकाश पौडेलले १४९ मत पाएका छन् ।
१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो । त्यसै गरी महासचिवमा दिपक धामीले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण