अनेरास्ववियु २४ औँ महाधिवेशन
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
शुक्रबार, ३० जेठ २०८२, ०० : ००
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको मतगणनाको पछिल्लो नतिजामा अध्यक्ष पदका प्रत्याशी प्रकाश पाैडेलले अग्रता लिएका छन् ।
२४ औँ महाधिवेशनमा बिहीबार भएको मतदानपछि भएको तीन प्रदेश बागमती, सुदूरपश्चिम र कर्णालीको मत गन्दा कडरियाले ४८९ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्याशी प्रकाश पौडेलले ५११ मत पाएका छन् ।
१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण