रातोपाटीकर्मी दुलाल सम्मानित
शुक्रबार, ३० जेठ २०८२, २० : ००
मकवानपुर । रातोपाटीकर्मी गणेश दुलाल सम्मानित भएका छन् । शुक्रबार मकवानपुरको कैलाश गाउँपालिकाले एक कार्यक्रमकाबिच दुलाललाई सम्मान गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेशसभापति इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपना पालिका घोषणा कार्यक्रमका अवसरमा दुलाललाई नगद सहित सम्मान गरिएको हो ।
दुलालाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य समेत रहेका बानियाँ, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान लगायतले नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पत्रकार दुलालले पहिलो पटक कैलाश गाउँपालिकाको शिक्षा स्वास्थ्य तथा विकास निर्माणको समाचार प्रकाशन तथा प्रशारणका माध्यमबाट सहयोग पुर्याएको भन्दै सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण