फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार
शनिबार, ३१ जेठ २०८२, १० : १२

काठमाडौँ । गायक शिव परियारले संसार भरीमा नेपाली जनता असाध्यै परपीडक, लालची, स्वार्थी र अल्छी भएको बताएका छन् । उनले जनता चेतनशील र जाँगरिला बन्न नसकेकै कारण आज देशको यो हालत भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेर मात्र देश परिवर्तन नहुने पनि बताएका छन् । फेसबुके क्रान्तिले केही परिवर्तन नहुने उनको ठम्याइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि जनताले फेसबुकमा विरोध गरेर, फेसबुके क्रान्ति, फेसबुके विरोध र फेसबुके नीतिले देशमा कमिसन तन्त्रको अन्त्य, सुशासन , भ्रष्टाचार नियन्त्रण हुन्छ त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित