फोटो फिचर
संसद्मा बजेटमाथिको छलफल सुरू, कुर्सी खाली (तस्बिरहरू)
आइतबार, ०१ असार २०८२, १४ : ५९
काठमाडौँ । विरोध र नाराबाजीकाबिच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरू भएको छ । विपक्षीहरुको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।
सत्ताका सांसदहरुको उल्लेख्य सहभागिता छैन। आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् र त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।
_ZfuS6dd8xB.jpg)
_u5ck1YLUMs.jpg)
_xJrDBPRnMn.jpg)
_K30L9WOxf0.jpg)
_nq6lc1csHQ.jpg)
_iDIczQUbsk.jpg)
_RGGYWe2Xe3.jpg)
_YH3KnPW1M8.jpg)
_tSkIKIX2Af.jpg)
_7IR7MsHri4.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण