मधेस सरकारको बजेट भाषण सुरु
आइतबार, ०१ असार २०८२, १८ : ००
सारांश
- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गर्यो, जुन निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भयो।
- मन्त्रिपरिषद्को बैठक ढिलो सम्पन्न भएका कारण बजेट भाषणमा ढिलाइ भएको थियो।
- सभामुखको अनुमतिपछि अर्थमन्त्री सुनिल यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे।
जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि बजेट भाषण सुरु भएको छ । झन्डै २ घण्टा ढिलो गरी बजेट भाषण सुरु भएको हो ।
बजेट भाषणका लागि आज ४ बजेको कार्यतालिका थियो । तर मन्त्रिपरिषद्को बैठक ढिलो गरी सकेकोले बजेट भाषणमा ढिलाइ भएको हो ।
सभामुख रामचन्द्र मण्डलले आगामी आर्थिक ०८२ र ०८३ को बजेट प्रस्तुत गर्न अनुमति दिएसँगै अर्थमन्त्री सुनिल यादवले बजेट भाषण सुरु गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागि बजेट मन्त्रिपरिषदबाट पारित भएपछि बजेट भाषण सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण