सेती नदीमा अज्ञात पुरूषको शव फेला
सोमबार, ०२ असार २०८२, १९ : १५
धनगढी । डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ३ स्थित सेती नदी किनारमा सड्न लागेको पुरूषको शव फेला परेको छ। शवको पहिचान भएको छैन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माका अनुसार आइतबार दिउँसो बाख्रा चराउन गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव फेला पर्नासाथ मृतकको हुलिया सार्वजनिक गरी देशभर सूचना पठाइएको भए पनि अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण