अपडेट
सुनको मूल्य तोलामा २५०० रुपैयाँ घट्यो*
मङ्गलबार, ०३ असार २०८२, १० : ४८
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार १६० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २५००* रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।
यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको हो ।
यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण