अपडेट
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा
मङ्गलबार, ०३ असार २०८२, १३ : २८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मानव तस्करी विरुद्धको अभियानको समर्थनमा निलो रिबन लगाएर संसद भवनमा प्रदर्शन गरेका छन्।
- पार्टीका अनुसार, निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी प्रतीक हो।
- रास्वपाका प्रवक्ताका अनुसार, सांसदहरूले मानव तस्करीको विरोध जनाएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् ।
उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गराउनेछौ’, कार्यवाहक प्रवक्ता मनिष झाको भनाइ छ ।
यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण