शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पार्टीबाट निलम्बित अधिकारीको सांसद पद के हुन्छ ?

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीका लागि जापान भ्रमण महँगो पर्ने देखिएको छ । मन्त्री पदबाट गत बुधबार राजीनामा दिएका उनलाई शनिबार नेकपा एमालेको सचिवालय...