सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा
बुधबार, ०४ असार २०८२, १९ : २९
काठमाडौँ । सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन्।
बजेट निर्माणका क्रममा असहयोग गरेको भन्दै मुखमन्त्री शाहले बुधबार मन्त्री चौधरीलाई राजीनामा दिन भनेका हुन् ।
मन्त्री चौधरीले अहिलेसम्म राजीनामा भने दिएका छैनन्। मुख्यमन्त्री शाहको सचिववालयका अनुसार यो विषयमा छफफल भइरहेको छ।
यता नागरिक उन्मुक्ति पार्टीले मन्त्री चौधरीलाई फिर्ता बोलाउने वा के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण