फोटोफिचर
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
शुक्रबार, ०६ असार २०८२, १३ : ०७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक बहिस्कार गर्यो। पार्टीका सांसदहरूले बजेटमाथिको छलफलको विरोधमा कालो वस्त्र लगाए।
- रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित भयो।
- यसअघि राप्रपाले पनि बजेटमाथिको छलफल बहिस्कार गरेको थियो।
सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि बहिस्कार गरेको छ । सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै सो पार्टीले बैठक बहिस्कार गरेको हो ।
त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
यसअघि बजेटमाथिको छलफल कार्यक्रम राप्रपाले बहिस्कार गर्दै आएको थियो ।
_sh55HNRyPP.jpg)
_RiTDbGKhoO.jpg)
_NwJrjxaEtC.jpg)
_QV4tM7w1HP.jpg)
_nhhVqvQrze.jpg)
_ER7EU0v5P7.jpg)
_e3dfH0RWI9.jpg)
_tcgenBoXJH.jpg)
_O8HX7hCI4u.jpg)
_QX5r68jNRG.jpg)
_4TxVY72FJX.jpg)
_2kzBm7kCmY.jpg)
_XZaTs3TsMG.jpg)
_iVto6vPTvx.jpg)
_JYkc3bms7g.jpg)
_GOkon8uxm6.jpg)
_coZKUR0iGn.jpg)
_S8EtkxNsP4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण