त्रिदेशीय टी–२० आई सिरिज
नेपालको खराब सुरुवात
शुक्रबार, ०६ असार २०८२, २१ : ४४
सारांश
- स्कटल्याण्डले नेपाललाई १९४ रनको चुनौती दिएको छ।
- लक्ष्य पछ्याउन उत्रिएको नेपालले सुरुवाती ब्याटिङमा १ विकेट गुमायो।
- कुशल भुर्तेल ४ रनमा आउट भए।
काठमाडौँ । स्कटल्याण्डले नेपालसामु १९४ रनको चुनौती दिएको खेलको दोस्रो इनिङ्स सुरु भइसकेको छ। लक्ष्य पछ्याउन उत्रिएको नेपालले सुरुवाती झट्का व्यहोरेको छ।
यो समाचार तयार पार्दा सम्म नेपालले १.५ ओभरमा १ विकेट गुमाउँदै ७ रन बनाएको छ। ओपनर कुशल भुर्तेल ४ रनमा क्याच आउट भए। उनलाई ब्रान्डन म्याकमुलनले फिनले म्याकक्रेथबाट क्याच गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण