रातको समयमा काठमाडौँ आसपास भारी वर्षा
आइतबार, ०८ असार २०८२, २३ : २९
सारांश
- काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ।
- कपन क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास वर्षा भइरहेको छ।
- मौसम विभागले भारी वर्षाका कारण जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ। पछिल्लो एक घण्टादेखि काठमाडौँ आसपासका क्षेत्रहरूमा भारी वर्षा भइरहेको छ । उपत्यकाको कपन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाले जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण