च्यासलमा एमाले सचिवालय बैठक सुरु
बुधबार, ११ असार २०८२, १५ : ४२
सारांश
- नेकपा एमालेको सचिवालय बैठक काठमाडौंमा जारी छ। बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल हुँदैछ।
- बैठक दिउँसो १ बजेको सट्टा ३ बजे सारिएको थियो। विधान महाधिवेशन भदौ २०-२२ गते हुनेछ।
- प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार समसामयिक विषयमा पनि छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । दिउँसो १ बजेका लागि तय भएको बैठक समय परिवर्तन गरी ३ बजेलाई सारिएको थियो । बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको विधान महाधिवेशन आगामी भदौ २०– २२ मा हुँदैछ । त्यसबाहेक समसामयिक विषयमा समेत छलफल हुने एमाले नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण