आज कति छ सुनचाँदीको मूल्य ?
बिहीबार, १२ असार २०८२, १२ : ३८
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ।
- बुधबार सुन प्रति तोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
- बिहीबार चाँदीको मूल्य पनि बढेर प्रति तोला २ हजार १७५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो ।
यसैबिच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण