सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू
बिहीबार, १२ असार २०८२, १६ : १३
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू भएको छ । बिहीबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटमा मोर्चाको बैठक सुरू भएको हो ।
बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति लगायत सात राजनीतिक दलका नेताहरू सहभागी छन् ।
बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव,राजबन्दी रिहाई लगायतका एजेण्डामा छलफल केन्द्रित रहने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । बैठकमा भावी कार्यक्रमका साथै कार्यविधिको पूर्णताका विषयमा समेत छलफल गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण