बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिजो ‘मधेसविरोधी’ भन्ने, आज बालेनकै शरणमा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको निर्णयले तराई–मधेसको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरेको छ । मधेसकेन्द्रित दलहरूको यस मोर्चाले बालेनलाई...