बिहेमा नाच्ने क्रममा करेन्ट लागेर मृत्यु
शनिबार, १४ असार २०८२, १० : १६
सारांश
- विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा १७ वर्षीय अमित यादव रहेका छन्।
- डीजेको तारबाट करेन्ट लाग्दा घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भयो।
मोरङ । मोरङको विराटनगर महानरपालिका-१८ स्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सोही स्थानका विजय यादवको १७ वर्षीय छोरा अमित यादव छन् ।
शनिबार बिहान करिब साढे १ बजे विवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि यादव घाइते भएका थिए ।
उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण